धुलिखेल। नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले मासिक योजना मन्थन–२०८२ अन्तर्गत तोकिएको व्यवसाय पूरा गरी छनौट भएका बागमती तथा मधेश प्रदेशका विभिन्न शाखा कार्यालयमा आबद्ध अभिकर्ताहरूलाई लक्षित गर्दै १ दिने तालिम सम्पन्न गरेको छ। कम्पनीका उप–प्रमुख कार्यकारी अधिकृत स्मृती राज कडेलज्यूको सभापतित्वमा धुलिखेलस्थित होटल सारथीमा सम्पन्न कार्यक्रममा २८० जना अभिकर्ताहरूको... विस्तृतमा