पोखरा । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरूलाई एकदिने व्यवसायिक तालिम प्रदान गरेको छ । कम्पनीले सञ्चालन गरेको मासिक योजना मन्थन–२०८२ अन्तर्गत तोकिएको व्यवसाय पूरा गरी छनोट भएका १८५ जना अभिकर्तालाई पोखरास्थित होटल मेजेष्टिक लेक फ्रन्टमा तालिम दिइएको हो । गण्डकी प्रदेशका सबै शाखा कार्यालय तथा लुम्बिनी र बागमती प्रदेशका केही शाखा कार्यालयमा आबद्ध... विस्तृतमा