काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौंको बसुन्धारास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरसँग सेवा शुल्कमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ। सम्झौताअनुसार बैंकका कर्मचारी तथा ग्राहकहरूले अस्पतालले उपलब्ध गराउने विभिन्न स्वास्थ्य सेवा–सुविधामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। बैंकसँग आबद्ध रहेको प्रमाण प्रस्तुत गरेपछि... विस्तृतमा