काठमाडौं । होटल फरेस्ट इन को प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) आज (सोमबार) बाँडफाँट गरिएको छ। कम्पनीको बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल का अनुसार बाँडफाँटमा ३ लाख ३२ हजार आवेदकले गोलाप्रथामार्फत १०–१० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। उक्त आइपिओमा २६ लाख ६० हजार ४५२ आवेदकले कुल २ करोड ९९ लाख ७८ हजार ८६० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए। तीमध्ये २३ लाख... विस्तृतमा