काठमाडौं,२५ पुष। नेपाली बजारमा बुधबार पनि सुन–चाँदीको भाउ घटेको छ। सोमबारदेखि घट्न सुरू गरेको सुनको भाउले यस दिन पनि निरन्तरता पाएको हो। मंगलबार प्रतितोला दुई सय रूपैयाँ घटेको सुनको भाउ यस दिन अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक... विस्तृतमा