काठमाडौं । नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लि. ले आफ्नो ३९औँ वार्षिकोत्सव सप्ताहव्यापी विविध कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल ह्यात सेण्ट्रिक मा आयोजित समापन समारोहमा कम्पनी अध्यक्ष श्रीमती प्रेमा राज्य लक्ष्मी सिंहले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभयो। सो अवसरमा उहाँले कम्पनीलाई अग्रस्थानमा पुर्याउन महत्वपूर्ण... विस्तृतमा