काठमाडौं । पैंचो पसल प्रालिका प्रबन्ध निर्देशक ध्रुवराज न्यौपानेले साना किसानलाई बजारसँग जोड्ने उद्देश्यले पैंचो पसल स्थापना गरिएको बताएका छन् । नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा न्यौपानेले नेपालमा घर–घरमा सानो परिमाणमा उत्पादन हुने कृषिउपज बजार अभावका कारण व्यावसायिक बन्न नसकेको अवस्था भएको बताएका छन् । ‘किसानहरुले एउटा–दुईवटा सुन्तला, लिची वा तरकारी उत्पादन... विस्तृतमा