पोखरा । नेपालको बीमा उद्योगमै पहिलो पटक Citizen Life Insurance ले “Citizen Leader Discourse” नामक विशेष प्यानल छलफल कार्यक्रम आयोजना गरेको छ। फागुन ६ गते Hotel Pokhara Grande मा सम्पन्न उक्त कार्यक्रममा करिब ४० मिनेट अवधिको विशेष डिस्कोर्स सत्र सञ्चालन गरिएको थियो। कार्यक्रमको सहजीकरण कम्पनीका तालिम विभाग प्रमुख कुबेर पाठकले गर्नुभएको थियो। कार्यक्रममा सिटिजन लिडर्सहरू ईश्वरी प्रसाद बराल, टुक बहादुर राना, सुरेश... विस्तृतमा