काठमाडौँ, २४ फागुन । सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य इतिहासकै सबैभन्दा धेरै १ लाख २५ हजार पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी संघले बिहीबार छापावाला सुनको मूल्य १ लाख २५ हजार कायम गर्दै नयाँ मूल्य सूची सार्वजनिक गरेको छ । छापावाला सुन बुधबार प्रतितोला १ लाख २३ हजार ५ सयमा कारोबार भएको थियो । बुधबार पनि मंगलबारको तुलनामा सुनको मूल्य... विस्तृतमा