काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ लाई सहयोग पुर्याउने उद्देश्यले आफ्नो एमबीएल एम–स्मार्ट (MBL M-Smart) मोबाइल बैंकिङ एपमा ‘बिल जितौं (IRD) सुविधा सञ्चालनमा ल्याएको छ। नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेटअनुसार आन्तरिक राजस्व विभागले बिल लिने संस्कृतिको विकास, डिजिटल भुक्तानीलाई प्रोत्साहन तथा कर प्रणालीलाई थप... विस्तृतमा