काठमाडौँ । हिजो बढेको शेयर बजार आज फेरि उच्च अंङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५५ दशमलव ९० अङ्कले घटेर २ हजार ५८४ दशमलव ८८ विन्दुमा झरेको छ । नेप्से घटे पनि कारोबार रकम भने बढेको यसदिन आज ३२५ वटा कम्पनीका १ करोड ११ लाख कित्ता शेयर ५ अर्ब १८ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्सको २३ करोड २० लाखको शेयर किनबेच भयो । आज सबै समूहको शेयर... विस्तृतमा