गोरखा । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘रेजिङ द बार, रिडिफाइनिङ सक्सेस’ नारासहित आयोजना गरेको चारदिने ब्रान्च म्यानेजर्स कन्फरेन्स सम्पन्न गरेको छ। गोरखाको मनकामनास्थित होटल मनकामना हिलक्रेस्ट रिसोर्टमा आयोजित सम्मेलनमा कम्पनीको व्यवसाय विस्तार, आगामी व्यावसायिक रणनीति, प्रतिस्पर्धात्मक बीमा बजारका चुनौती तथा कर्मचारीको क्षमता अभिवृद्धिलगायतका विषयमा... विस्तृतमा