काठमाडौं । कुमारी बैंक लिमिटेड ले अन्तर्राष्ट्रियस्तरमा मान्यता प्राप्त ISO/IEC 27001:2022 सूचना सुरक्षा व्यवस्थापन प्रणाली (ISMS) प्रमाणपत्र प्राप्त गरेको छ। उक्त प्रमाणपत्रले बैंकको सूचना सुरक्षा नीति, प्रक्रिया तथा नियन्त्रणहरू अन्तर्राष्ट्रिय मापदण्डअनुरूप रहेको पुष्टि गरेको छ। ISO/IEC 27001:2022 मापदण्डअन्तर्गत ९३ वटा नियन्त्रणहरू समावेश छन्, जसलाई Organizational (३७), People (८), Physical (१४) र Technological (३४) गरी... विस्तृतमा