काठमाडौं । “महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता–संस्करण ३” को पुरस्कार वितरण कार्यक्रम फागुन १ गते सम्पन्न भएको छ। महालक्ष्मी विकास बैंकले विश्व फोटोग्राफी दिवसको अवसर पारेर आयोजना गर्दै आएको यस प्रतियोगिता यस वर्ष सफलतापूर्वक सम्पन्न भएको जनाएको छ। प्रतियोगिता २०८२ साल भाद्र ११ देखि आश्विन ३१ गतेसम्म सञ्चालन भएको थियो। प्रतियोगितामा सहभागी हुनका... विस्तृतमा