सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
दाङको घोराहीमा रहेको बाह्रकुने ताल केवल मनोरञ्जन गर्ने ठाउँ मात्र होइन, यो भगवान् बराहको वास रहेको हजारौँ भक्तजनको पवित्र धार्मिक आस्थाको केन्द्र हो।
तर, भाइरल हुने नाममा मन्दिर परिसरका पवित्र भेडाका मूर्तिमाथि चढ्ने अशोभनीय हर्कत गर्ने काम भइरहेको छ।
बाह्रकुने ताल व्यवस्थापन समिति र स्थानीय प्रशासन कहाँ छ? यस्ता गैरजिम्मेवार व्यक्तिहरूलाई तत्काल पहिचान गरी कडा कारबाही गरियोस्।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा