• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण २४, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • समावेशीता नारामा मात्र नभई राज्यका नीति र स्रोतमा देखिनुपर्छ : उपराष्ट्रपति यादव

      आदिवासी जनजातिको अधिकार कसैको निगाहमा प्राप्त भएको होइन : आङ्देम्बे

      एक दुई दिन ग्यास ढिला हुँदा सबै उर्लिन जरुरी छैनः आशिका तामाङ

      उपत्यकाका ५५ डिपोमा प्रहरी तैनाथ गरेर ग्यास वितरण सुरु

      राज्य ब्यवस्था सभापति हरिले ढकालले भनेः सिंहदरबारको नाम परिवर्तन गर्नुपर्छ

      गगन थापाको प्रश्न–प्रधानमन्त्रीको निर्देशनमा अख्तियारका प्रमुख आयुक्तलाई सिंहदरबारमा थुन्न पाइन्छ ?

      बूढानीलकण्ठ स्कुलमा ‘फलामे गेट’ मञ्चित, नाटककार भुसाललाई सम्मान

      चन्द्रमामा कारखाना बनाउने तयारीमा एलन मस्क, काम गर्नेछन् रोबोट

      रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने

      सिंहदरबारको नाम फेर्नुपर्ने भनेपछि श्रेष्ठको आक्रोशः तपाईको नाम हरिको सट्टा गोबर राखे हुन्न ?

      पार्टी मिल्छ भने महामन्त्री छाड्न तयार छु : प्रदीप पौडेल

      आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

      थाइल्यान्डको एक विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या ९ पुग्यो

      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी परिचालन

      पूर्वमेयर सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

    होमपेज /  अन्य

    राज्य ब्यवस्था सभापति हरिले ढकालले भनेः सिंहदरबारको नाम परिवर्तन गर्नुपर्छ

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ श्रावण २४, आईतबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २६ पटक पढिएको
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले मुलुकको प्रमुख प्रशासनिक केन्द्र ‘सिंहदरबार’को नाम परिवर्तन गर्नुपर्ने बताएका छन्।

    ललितपुरमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै सांसद ढकालले राजनीतिक परिवर्तनपछि देशका विभिन्न स्थान तथा विमानस्थलहरूको नाम परिवर्तन गरिए पनि सिंहदरबारको नाम भने यथावत् रहेको भन्दै प्रश्न उठाएका हुन्।

    नेपालमा सिंह नपाइने उल्लेख गर्दै उनले ‘सिंहदरबार’ नामको सान्दर्भिकतामाथि समेत प्रश्न गरे। उनले प्रशासनिक केन्द्रको नाम परिवर्तनसँगै सिंहदरबारको कार्यशैली, व्यवहार र सोचमा समेत परिवर्तन आवश्यक रहेको बताए।

    ढकालले राजनीतिक परिवर्तनपछि विभिन्न स्थानका नाम परिवर्तन गरिएको उल्लेख गर्दै सिंहदरबारलाई ‘अनामनगर दरबार’ नामकरण गर्न सकिने धारणा राखे।

    उनले भने, ‘परिवर्तनपछि सबै ठाउँहरूको नाम परिवर्तन भयो, एयरपोर्टहरूका कहाँ–कहाँ नाम परिवर्तन भए। त्यो सिंहदरबार भन्ने चाहिँ, न हामीसँग सिंह छ, हैन? हामीसँग सिंह छैन। त्यो सिंहदरबार भन्ने चिजको नाम परिवर्तन भएन। त्यसलाई अनामनगर दरबार राखिदिएको भए हुन्थ्यो होला।’

    सिंहदरबारको नाम मात्र नभई त्यहाँको ‘हाउभाउ, भावभङ्गी र भाषा’ समेत परम्परागत शैलीबाट प्रभावित रहेको ढकालको टिप्पणी थियो। उनले प्रशासनिक केन्द्रमा विद्यमान पुरानो सोच र कार्यशैलीलाई परिवर्तन गर्नुपर्नेमा जोड दिए।

    सांसद ढकालले प्रशासनिक सुधारको सुरुवात नै सिंहदरबारबाट हुनुपर्ने धारणा राख्दै राज्य सञ्चालनको ‘मुहान’मै परिवर्तन आवश्यक रहेको बताए। उनका अनुसार राजनीतिक व्यवस्था परिवर्तन भए पनि प्रशासनिक संरचना, सोच र कार्यशैलीमा पुरानै प्रवृत्ति कायम रहे त्यसको प्रभाव नागरिकसम्म पुग्ने सेवामा समेत देखिन्छ।

    उनले नाम परिवर्तनलाई मात्र परिवर्तनको आधार नमान्दै सिंहदरबारको कार्यशैली, प्रशासनिक संस्कार र पुरानो भाष्य परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याए। ढकालको यस्तो अभिव्यक्तिले सिंहदरबारको नाम परिवर्तनसँगै प्रशासनिक सुधारको विषयलाई समेत बहसमा ल्याएको छ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    चन्द्रमामा कारखाना बनाउने तयारीमा एलन मस्क, काम गर्नेछन् रोबोट

    ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी परिचालन

    उपत्यकामा जथाभावी प्लटिङ बढ्दो, घर भासिने जोखिम उच्च

    ‘लज्जावती’ : दुई करोडको लगानी, दर्शकको हातमा भविष्य

    पाँच बुँदे सहमतिसँगै इन्टर्न चिकित्सक डिल्ली हरिजनले तोडे अनशन

    गृहमन्त्रीलाई मिरज ढुंगानाको कटाक्ष: ‘१०–१२ बोतल पानी बाँडेर मन्त्री खानेले अरूलाई राजनीति सिकाउन मिल्दैन’

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    समावेशीता नारामा मात्र नभई राज्यका नीति र स्रोतमा…

    आदिवासी जनजातिको अधिकार कसैको निगाहमा प्राप्त भएको होइन…

    एक दुई दिन ग्यास ढिला हुँदा सबै उर्लिन…

    उपत्यकाका ५५ डिपोमा प्रहरी तैनाथ गरेर ग्यास वितरण…

    एक दुई दिन ग्यास ढिला हुँदा सबै उर्लिन…

    उपत्यकाका ५५ डिपोमा प्रहरी तैनाथ गरेर ग्यास वितरण…

    सिंहदरबारको नाम फेर्नुपर्ने भनेपछि श्रेष्ठको आक्रोशः तपाईको नाम…

    अजित मिजार हत्या प्रकरण : न्यायको माग गर्दै…

    आर्थिक

    माछापुच्छ्रे बैंकको ‘बिल जितौं’ सुविधा सञ्चालन, दैनिक १ लाख र बम्परमा १० लाख रुपैयाँ जित्ने अवसर

    कोइराला निवास पुनर्निर्माण तथा मर्मत सम्हारका लागि सरकारी बजेट अस्वीकार

    २५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑