• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण २४, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • आदिवासी जनजातिका अधिकार संस्थागत गर्दै पुस्तान्तरण गर्नुपर्छ : मन्त्री श्रेष्ठ

      समावेशीता नारामा मात्र नभई राज्यका नीति र स्रोतमा देखिनुपर्छ : उपराष्ट्रपति यादव

      आदिवासी जनजातिको अधिकार कसैको निगाहमा प्राप्त भएको होइन : आङ्देम्बे

      एक दुई दिन ग्यास ढिला हुँदा सबै उर्लिन जरुरी छैनः आशिका तामाङ

      उपत्यकाका ५५ डिपोमा प्रहरी तैनाथ गरेर ग्यास वितरण सुरु

      राज्य ब्यवस्था सभापति हरिले ढकालले भनेः सिंहदरबारको नाम परिवर्तन गर्नुपर्छ

      गगन थापाको प्रश्न–प्रधानमन्त्रीको निर्देशनमा अख्तियारका प्रमुख आयुक्तलाई सिंहदरबारमा थुन्न पाइन्छ ?

      बूढानीलकण्ठ स्कुलमा ‘फलामे गेट’ मञ्चित, नाटककार भुसाललाई सम्मान

      चन्द्रमामा कारखाना बनाउने तयारीमा एलन मस्क, काम गर्नेछन् रोबोट

      रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने

      सिंहदरबारको नाम फेर्नुपर्ने भनेपछि श्रेष्ठको आक्रोशः तपाईको नाम हरिको सट्टा गोबर राखे हुन्न ?

      पार्टी मिल्छ भने महामन्त्री छाड्न तयार छु : प्रदीप पौडेल

      आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

      थाइल्यान्डको एक विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या ९ पुग्यो

      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी परिचालन

    होमपेज /  समाचार

    आदिवासी जनजातिको अधिकार कसैको निगाहमा प्राप्त भएको होइन : आङ्देम्बे

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ श्रावण २४, आईतबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २४ पटक पढिएको
  • संविधानमाथि उत्पन्न शंकाको कालो बादल हटिसकेको छैन : आङ्देम्बे

    आदिवासी जनजातिको अधिकार कसैको निगाहमा प्राप्त भएको होइन : आङ्देम्बे

    काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संविधानको रक्षा गर्ने कार्यकारी निकायबाटै संविधानप्रति शंका उत्पन्न हुने गतिविधि भइरहेकाले त्यसतर्फ सचेत हुनुपर्ने बताएका छन् ।

    ३२औँ विश्व आदिवासी दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै आङ्देम्बेले संविधानलाई ‘सगरमाथाभन्दा उचो’ बनाउने संकल्प व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

    उनले संविधानको उपलब्धिमाथि पटक–पटक घोचपेच भइरहेकाले संविधानमाथि उत्पन्न भएको शंकाको कालो बादल पूर्ण रूपमा हटिसकेको अवस्थामा आफूहरू ढुक्क भएर बस्न नसक्ने बताए ।

    उनले भने, ‘संविधानको रक्षा गर्नुपर्ने कार्यकारी निकायबाटै संविधानप्रति पटक–पटक घोचपेच भइरहेको छ । त्यसैले संविधानमाथि उत्पन्न भएको शंकाको कालो बादल हटिसकेको भनेर ढुक्क भएर बस्ने अवस्था छैन । संविधानलाई सगरमाथाभन्दा उचो बनाउने संकल्प व्यवहारमै कार्यान्वयन गर्नुपर्छ ।’

    आङ्देम्बेले नेपालको संविधानमार्फत आदिवासी जनजाति, महिला, दलित, मधेसी, अल्पसंख्यक, सीमान्तकृत, मुस्लिम तथा थारूलगायत समुदायका आवाज, पहिचान र विचारलाई संवैधानिक रूपमा सुनिश्चित गरिएको उल्लेख गरे । उक्त उपलब्धि कसैको निगाहमा प्राप्त नभएको भन्दै उनले त्यसका लागि अग्रज, समकालीन र पछिल्लो पुस्ताका व्यक्तिहरूले लामो संघर्ष गरेको बताए ।

    ‘यो उपलब्धि प्राप्त गरेर संविधानमा लेखाउन धेरै रगत र पसिना बगेको छ,’ उनले भने, ‘आदिवासी जनजाति र यस उपलब्धिमाथि गर्व गर्ने सबै वर्ग तथा समुदायले बगाएको पसिना र रगत कसैको लहडमा बोलिने विषयवस्तु बन्नु हुँदैन ।’

    आङ्देम्बेले अधिकारका विषयमा सामाजिक सञ्जालमा आवाज उठाउने तर वास्तविक रूपमा शक्ति प्रदर्शन र एकता देखाउनुपर्ने समयमा समुदायका सदस्यहरू पछि हट्ने प्रवृत्तिप्रति पनि सचेत हुनुपर्ने बताए ।

    ‘कहिलेकाहीँ भीड आफ्नो उपस्थिति देखाउनका लागि हुन्छ भने कहिलेकाहीँ त्यही भीडमार्फत आफ्नो शक्ति र एकता प्रस्तुत गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘आदिवासी अधिकारका लागि फेसबुक, लेख तथा सामाजिक सञ्जालमा हामी धेरै ठूला कुरा गर्छौं। तर शक्ति प्रदर्शन र एकता देखाउनुपर्ने बेला फेरि घरकै कुनामा थन्किने अवस्था देखिन्छ। यसप्रति पनि हामी सचेत हुनुपर्छ ।’

    उनले आदिवासी जनजातिका अधिकार र संविधानले सुनिश्चित गरेका उपलब्धिको संरक्षणका लागि एकता र सक्रिय सहभागिता आवश्यक रहेको बताए ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    आदिवासी जनजातिका अधिकार संस्थागत गर्दै पुस्तान्तरण गर्नुपर्छ : मन्त्री श्रेष्ठ

    समावेशीता नारामा मात्र नभई राज्यका नीति र स्रोतमा देखिनुपर्छ : उपराष्ट्रपति यादव

    गगन थापाको प्रश्न–प्रधानमन्त्रीको निर्देशनमा अख्तियारका प्रमुख आयुक्तलाई सिंहदरबारमा थुन्न पाइन्छ ?

    बूढानीलकण्ठ स्कुलमा ‘फलामे गेट’ मञ्चित, नाटककार भुसाललाई सम्मान

    रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने

    आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    डिम्ब तस्करीमा पक्राउ परेकी डा. नूतन शर्मा हाजिर…

    आदिवासी जनजातिका अधिकार संस्थागत गर्दै पुस्तान्तरण गर्नुपर्छ :…

    समावेशीता नारामा मात्र नभई राज्यका नीति र स्रोतमा…

    आदिवासी जनजातिको अधिकार कसैको निगाहमा प्राप्त भएको होइन…

    डिम्ब तस्करीमा पक्राउ परेकी डा. नूतन शर्मा हाजिर…

    एक दुई दिन ग्यास ढिला हुँदा सबै उर्लिन…

    उपत्यकाका ५५ डिपोमा प्रहरी तैनाथ गरेर ग्यास वितरण…

    सिंहदरबारको नाम फेर्नुपर्ने भनेपछि श्रेष्ठको आक्रोशः तपाईको नाम…

    आर्थिक

    माछापुच्छ्रे बैंकको ‘बिल जितौं’ सुविधा सञ्चालन, दैनिक १ लाख र बम्परमा १० लाख रुपैयाँ जित्ने अवसर

    कोइराला निवास पुनर्निर्माण तथा मर्मत सम्हारका लागि सरकारी बजेट अस्वीकार

    २५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑