• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ फागुन २३, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • गुल्मी–२ मा गोकर्ण विष्टलाई हराउँदै रास्वपाका गोविन्द पन्थी विजयी

      एमाले महासचिवले दिए बालेन शाहलाई शुभकामना

      समाजसेवा र उद्यमशीलतामा सक्रिय: भक्तपुरका रोजन भामिसा

      सानै उमेरमा नाम कमाएका युवा : सन्तोष मल्लिक

      देशभर चुनावी परिणामको लहर, मुगुमा अझै पुगेन मतपेटिका

      भक्तपुर–२ मा रास्वपाका उम्मेदवार राजीव खत्रीको अग्रता कायमै

      र्याप ब्याटलदेखि प्रधानमन्त्रीको दौडसम्म : बालेन शाहको उदयले नेपाली राजनीतिमा नयाँ मोड

      झापा–५ : बालेनले ४२ हजार भन्दाबढी मत प्राप्त गर्दा ओली ११ हजारमा सिमित

      ललितपुर ३ : तोसिमा कार्कीको अग्रता कायमै, कांग्रेस दोस्रो

      ललितपुर २ मा रास्वपाका जगदीश खरेल विजयी

      बझाङमा एमालेका ऐन महर १८ हजार ४१५ मतसहित विजयी

      काठमाडौं–४ मा रास्वपाका पुकार बम निर्वाचित

      इरान–अमेरिका तनावले कच्चा तेलको मूल्य उकासियो, विश्व ऊर्जा बजारमा अस्थिरता बढ्ने चिन्ता

      काठमाडौं–२ मा रास्वपाका सुनिल केसी विजयी

      भक्तपुर–१ मा रास्वपाका रुकेश रन्जित विजयी

    होमपेज /  लेख/साहित्य

    हामी किन ब्यबसायिक नबन्ने ?

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७३ चैत्र ११, शुक्रबार (८ साल अघि)
    अनुमानित पढ्ने समय : ४ मिनेट
  • ७८४ पटक पढिएको
  • रमेश थापा

    आज को दुनियाँमा जति पनि बिकसित देशहरु छन, ति सबै आधुनिक ब्यबसायिकता का कारण त्यस स्थान मा पुग्न सफल भयका हुन। ति देशरुले ब्यबसायिक गतिबिधिलाई उच्चप्रार्थमिकता दिएकाले उनिहरु को प्रतिब्यक्ती आम्दानी पनि उच्च रहन गएको हो। कृषि, उध्योग, सेवा आदिमा ति देशले पूर्णत ब्यबसायिकता प्रदान गर्दै आधुनिक उपकरण पनि प्रयोग गर्दैआइरहेका छन । अमेरिका, क्यानाडा, जापान, चाइना जस्ता बिकसित देशहरुको पहिलो प्रार्थमिकता नै ब्यबसायिक प्रबर्दन गर्ने तथा निर्यात मुखी ब्यवसायमा जोड दिने रहेको छ।

    नेपाल पनि खुला ब्यापार अर्थतन्त्रमा परबेश गरिसकेको अवस्थामा आयातलाई प्रतिस्थापना गर्नका लागि निर्यात मुखी ब्यवसायलाई जोड दिनु जरुरी छ। दिन प्रतिदिन ब्यवसायिक प्रतिस्प्रधा बढदै गैरहेकाले ब्यबसायी हरुले पनि आफ्नो ब्यबसायिक क्षमतालाई बढाउनु जरुरी हुन्छ। अहिले नेपाल पूर्णत आयात मा निर्भर भयका कारण ब्यापार घाटा बढेर करीब ८ खर्ब रुपैया पुगेको छ।  आधुनिक ब्यवसाय तथा ब्यबसायिक लगानी को बाताबरण पनि बनाउनु जरुरी छ। २०४६ साल पछी नेपालमा निजी क्षेत्रले ब्यबसायिक गतिबिधिमा सहजता प्राप्त गर्दै आए पनि अझै बैदेशिक लगानिको सहज बातावरण बन्न सकिरहेको छैन। सरकारले ठुला बिद्युत परीयोजनाका लागि लगानी को बातावरण बनाउन खोजिरहेको छ, जस्लाई सकारात्मक रुपमा लिन सकिन्छ। नेपालको कुल अर्थतन्त्र को करिब ३५ प्रतिसत हिस्सा कृषि क्षेत्रले ओगटेको को छ बाकी ४५ प्रतिशत सेवा तथा २० प्रतिशत उध्योगले ओगटेको छ। यो तथ्याङ्कका अनुसार पनि सरकारले ब्यबसायिक बाताबरणका लागि अग्रसर बन्नै पर्ने देखिन्छ। भोको पेट्ले राष्ट्रियता धेरै दिन सम्म टिक्न सक्दैन, त्यसैले आर्थिक क्षेत्र सरकार को पहिलो प्रार्थमिकता बन्नु पर्छ।

    देशबाट करिब पन्ध्र सय जती युबाहरु रोजगारिका लागि खाडीमुलुक तिर गैरहेका बेला स्वदेसमै ब्यवसायिक गतिबिधीहरु बढन सके सस्तो पारीश्रमिकका  लागि नेपाली युबाहरुले मरुभुमिमा पशिना बगाउनु पर्ने थिएन । त्यसका लागि हरेक क्षेत्रमा ब्यबसायिकता हुनु जरुरी छ। हामी धेरै जसो नेपाली हरु कृषि पेशामै आबद्द भयता पनि ब्यबसायिक रुपमा कृषि पेशा नअपनाएकै कारण राम्रो आम्दानी लिन सकिरहेका छैनौ। अनी धेरै जसो कृषि जन्य बस्तुहरु पनि बिदेशबाटै आयात गर्नु परिरहेको छ। कमसेकम नेपालले कृषिजन्य बस्तुहरुको आयातलाई प्रतिस्थापना गर्न सके मात्र पनि धेरै पैसा बिदेशिन बाट जोगिने थियो।

    एक डेढ लाख रुपैया खर्च गरेर बैदेशिक रोजगारिका लागि जाने युबाहरुको सङ्ख्या दिनानु दिन बढदै छ तर त्यही पैसा स्वदेशमै लगानी गरेर पैसा कमाउने विश्वाश ति युबाहरु मा छैन।वास्तवमा यो उनिहरुको बाध्यता हो रहर होइन, किनकी नेपालमा लगानी को कुनै सुरक्षा छैन अनी बजारिकरण को कुनै ब्यबस्थापना पनि छैन। यदी ति युबाहरुले स्वदेशमै पैसा लगानी गरेरकुनै व्यबसायिक गतिबिधीमा सङ्लग्न भएभने उनिहरु को लगानी सुरक्षीत कसरी हुनसक्छ, त्यसको बातावरण सरकारले निर्माण गरी दिनु पर्छ अनी बजारीकरण को पनि सहज ब्यबस्थागरिदिनु पर्छ।

    यदी कुनै युबा दुग्ध ब्यवसायमा सङ्लग हुन्छ भने सहज रुपमा दुध बिक्री हुने बातावरण सरकाले बनाउनु पर्छ अनी यदी कुनै युबा तरकारी तथा फलफुल ब्यवसाय मा सङ्लग्न हुन्छ भनेत्यसको बजार को ब्यबस्था गरी दिनु पर्छ। सरकारले सहजकर्ताको भूमिका निर्भाह गर्न मात्र सके पनि व्यबसायिक गतिबिधिमा बृदि हुनसक्छ। जहाँ बजार छैन त्यहा उत्पादन भयकाबस्तुहरुलाई माग भइरहेका स्थान सम्म पुराउने अथवा सरकारले नै खरिद गरेर बिक्री गरी दिने ब्यबस्था हुन सके यस्ले युबाहरुलाई लगानी गर्ने र ब्यवसाय गर्न प्रोत्साहन मिल्ने थियो।लगानी गर्न नसक्ने युबाहरुलाई सहज रुपमा ऋण उपलब्ध गराउन सके मात्र पनि ब्यबसायिक कृषिका लागि सहज बातावरण बन्ने थियो ।

    विश्वका ठुला अर्थतन्त्र भयका बिशाल चीन र भारत को बिचमा रहेको नेपालले अधिकतम लाभ लिन सक्छ । ब्यबसायिक गतिबिधिलाई बढाउन सके अनी यि दुई देशमा निर्यात मात्र गर्नसके पनि नेपालको अर्थतन्त्रको कायापलट नै हुन सक्छ। अर्को तर्फ अपार सम्भाबना रहेको पर्यटन ब्यबसायलाई पनि बढाउन सके मनग्य बिदेशी मुद्रा आर्जन हुने थियो। त्यसैले पनि हामी नेपालीहरु हरेक कुरामा ब्यबसायिक बन्नु जरुरी छ अनी ब्यबसायिकता बुझुनु पनि जरुरी छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    कविता: उदीप्त प्रकाश 

    कविता: आत्मसमर्पण

    विदेशबाट मतदान कति संभव ?

    बिचार : पोखरा–काठमाडौँ ‘हाइवे’ मा राज्यको उपस्थिति शुन्य !

    फेरिएकी सुजाता !

    कांग्रेसको प्रतिष्ठासँग जोडिएको उपनिर्वाचन

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गुल्मी–२ मा गोकर्ण विष्टलाई हराउँदै रास्वपाका गोविन्द पन्थी…

    एमाले महासचिवले दिए बालेन शाहलाई शुभकामना

    समाजसेवा र उद्यमशीलतामा सक्रिय: भक्तपुरका रोजन भामिसा

    सानै उमेरमा नाम कमाएका युवा : सन्तोष मल्लिक

    गुल्मी–२ मा गोकर्ण विष्टलाई हराउँदै रास्वपाका गोविन्द पन्थी…

    देशभर चुनावी परिणामको लहर, मुगुमा अझै पुगेन मतपेटिका

    भक्तपुर–२ मा रास्वपाका उम्मेदवार राजीव खत्रीको अग्रता कायमै

    र्याप ब्याटलदेखि प्रधानमन्त्रीको दौडसम्म : बालेन शाहको उदयले…

    आर्थिक

    एकैदिन सुनको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

    राष्ट्र बैंकले ६ दिनका लागि बजारबाट १ खर्ब रुपैयाँ निक्षेप खिच्ने

    तोलाको २ लाख २८ हजार ६ सय पुग्यो सुन

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत...  विस्तृतमा

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

    सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म

    अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    जेनजीको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑