• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र ३, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई गाडी किन्दा शतप्रतिशत कर छुट

      सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश २०८३ स्वीकृत

      सरकारलाई उच्चको पनि झट्का, पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न आदेश

      बालश्रमसम्बन्धी विधेयकले निषेधित कामतर्फ बालबालिकालाई प्रेरित गर्ने जोखिम छ : सांसद खनाल

      वरिष्ठ पर्यटन व्यवसायी पाण्डे पाटा अन्तर्राष्ट्रिय कार्यसमितिमा मनोनित

      मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

      बारामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या, चालक र सहचालकसहित दुई जना पक्राउ

      गोपनीयता हनन गर्नेहरूलाई कानुनी कठघरामा ल्याइयोस् : सांसद तामाङ

      मन्त्री र सांसदहरुलाई रमिता नदेखाउन सभापति रवि लामिछानेको निर्देशन

      सांसद सिद्धिकीको अभिव्यक्तिप्रति आशिका तामाङको नियमापत्ति

      गंगालाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको प्रख्यात केन्द्र बनाउने निर्देशक अमात्यको प्रतिबद्धता

      कृषि बीमा अब प्रदेश सरकारले हेर्ने, १ करोडसम्मको बीमामा ८० प्रतिशत अनुदान, सो भन्दा माथि ५० मात्रै

      प्रधानमन्त्री शाहले मन्त्रीहरुसँग गरे कार्यसम्पादन सम्झौता

      ६१ वर्षीया एकल महिलामाथि जबरजस्ती करणी गर्ने २१ वर्षीय युवक पक्राउ

      भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्नुपर्नेमा पूर्व यूएन निर्देशक पाण्डेको जोड

    होमपेज /  अन्य

    जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई गाडी किन्दा शतप्रतिशत कर छुट

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ भाद्र ३, बुधबार (२ घण्टा अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ३८ पटक पढिएको
  • काठमाडौं । सरकारले जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्वरोजगार प्रयोजनका लागि सवारीसाधन खरिद गर्दा शतप्रतिशत कर छुट दिने निर्णय गरेको छ।

    अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारबाट स्वीकृत एकीकृत प्याकेजअन्तर्गत सहिद परिवार र घाइतेलाई उक्त सुविधा उपलब्ध गराउने जानकारी दिएको हो।

    नयाँ व्यवस्थाअनुसार स्वरोजगारका लागि १५ लाख रुपैयाँसम्म मूल्य पर्ने पेट्रोल वा डिजेलबाट चल्ने गाडी** खरिद गर्दा लाग्ने करमा पूर्ण छुट दिइनेछ। त्यस्तै, २० लाख रुपैयाँसम्म कारोबार मूल्य भएका विद्युतीय गाडी खरिद गर्दा लाग्ने करमा समेत शतप्रतिशत छुट उपलब्ध हुनेछ।

    सरकारले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिका परिवार तथा घाइतेलाई आर्थिक रूपमा सहयोग गर्ने र उनीहरूलाई स्वरोजगारमा जोड्ने उद्देश्यले यस्तो सुविधा ल्याएको हो।

    सबै प्रकारका गाडीमा छुट नहुने

    अर्थ मन्त्रालयका अनुसार यो कर छुट सबै प्रकारका सवारीसाधनमा लागू हुने छैन। हिउँमा यात्रा गर्न बनाइएका विशेष प्रकारका गाडी, गल्फ कार तथा त्यस्तै प्रकृतिका सवारीसाधनमा छुट सुविधा उपलब्ध हुने छैन।

    त्यस्तै, भन्सार शीर्षक ८७.०३ अन्तर्गत पर्ने स्टेसन वागन, रेसिङ कार तथा विभिन्न उपशीर्षकमा पर्ने **अनएसेम्बल्ड अवस्थामा रहेका सवारीसाधन** खरिद गर्दा पनि यो सुविधा नपाइने मन्त्रालयले स्पष्ट पारेको छ।

      चालु आर्थिक वर्षमा मात्रै सुविधा

    सरकारले उपलब्ध गराएको यो कर छुट सुविधा चालु आर्थिक वर्षका लागि मात्र मान्य हुने अर्थ मन्त्रालयले जनाएको छ।

    अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेसँगै जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेले तोकिएका मापदण्ड पूरा गरी स्वरोजगार प्रयोजनका लागि सवारीसाधन खरिद गर्दा कर छुट पाउने बाटो खुलेको छ।

    सरकारले स्वीकृत गरेको एकीकृत प्याकेजअनुसार प्रदान गरिने यस सुविधाले आन्दोलनबाट प्रभावित परिवार तथा घाइतेलाई स्वरोजगारका माध्यमबाट आर्थिक रूपमा आत्मनिर्भर बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    सरकारलाई उच्चको पनि झट्का, पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न आदेश

    साउनमा रुपन्देहीमा १८८ मुद्दा दर्ता, २ करोड २५ लाखको अवैध सामान बरामदसाउनमा रुपन्देहीमा १८८ मुद्दा दर्ता, २ करोड २५ लाखको अवैध सामान बरामद

    प्रचण्डलाई १५ वर्षीया किशोरीको प्रश्न– ‘हेलो बाजे, कता हुनुहुन्छ ? हाम्रो पुल भाँच्चिएको छ, कहिले बनाइदिनुहुन्छ ?’

    झापाको बिर्तामोडमा ५२८ ग्राम गाँजासहित महिला पक्राउ

    कांग्रेस महाधिवेशन रोक्न देउवा समूह सर्वोच्च जाने

    स्वर्गतुल्य बडीमालिका : जहाँ सौन्दर्यताले मन छुन्छ, धार्मिक आस्थाले आत्मा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई गाडी किन्दा…

    सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश २०८३…

    सरकारलाई उच्चको पनि झट्का, पत्रकार किशोर श्रेष्ठलाई पक्राउ…

    बालश्रमसम्बन्धी विधेयकले निषेधित कामतर्फ बालबालिकालाई प्रेरित गर्ने जोखिम…

    मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

    बिजुलीको पैसा घटाउने ऊर्जा मन्त्रीको तयारी

    मानव अधिकारका क्षेत्रमा नेपाल–चीन सहकार्य विस्तार गर्ने अध्यक्ष…

    राष्ट्रियसभाको बैठक बस्दै

    आर्थिक

    एनएमबि बैंकको नेतृत्वमा ४४० मेगावाटको तिला–१ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

    आइएमई लाइफको नवौं वार्षिकोत्सव, ‘न्यानो नानी’ बेबी वार्मर वितरण गर्ने

    नेप्से सामान्य घट्यो, कारोबार रकम बढ्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑