ब्रसेल्स । सेल्समा आयोजित टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा निकट सहकार्य गर्न आह्वान गरिएको छ। सोमबार ब्रसेल्सस्थित युरोप–एसियाली अध्ययन संस्थानमा आयोजित नेपाल–ईयू टेक फोरम २०२६ मा युरोपेली संघका प्रतिनिधि, अग्रणी प्रविधि कम्पनीहरू, लगानीकर्ता तथा नेपाली डायस्पोराका सदस्यहरूको सहभागिता रहेको थियो। ‘डिजिटल नवप्रवर्तन र लगानी’ भन्ने मूल नारासहित आयोजित... विस्तृतमा