एजेन्सी । चीनमा निर्मित ‘टियांगोंग’ ह्युमनोइड रोबोटको अपग्रेड गरिएको संस्करण, टियांगोंग अल्ट्राले हाफ म्याराथनमा भाग लिन तयारी गरिरहेको छ । बेइजिङमा अर्को महिना हुने हाफ म्याराथनको तयारीको लागि परीक्षण गरिरहेको हो । बेइजिङको आर्थिक–प्राविधिक विकास क्षेत्रमा अप्रिल १३ मा तय भएको दौडमा रोबोटिक र मानव खेलाडी दुवैले एउटै रुटमा प्रतिस्पर्धा गर्नेछन् । तर सबै सहभागीहरूको... विस्तृतमा