एजेन्सी । चीनले शनिबार लङ मार्च २डी क्यारियर रकेट प्रक्षेपण गरेको छ । रकेटले उत्तरपश्चिम चीनको जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट दिउँसो १२ः११ बजे प्रक्षेपण गरेको हो । गाओजिङ ३०२ उपग्रहलाई पूर्वनिर्धारित कक्षमा पठाएको हो । जसले गर्दा रिमोट सेन्सिङ स्याटेलाइट अन्तरिक्षमा स्थापित भएको सीसीटीभीप्लसले जनाएको छ । उक्त मिसनले तियानयान २३ उपग्रह पनि प्रक्षेपण गरेको छ । लङ... विस्तृतमा