काठमाडौं । अमेरिका र इरानबीच भएको अन्तरिम समझदारीपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेख्य गिरावट आएको छ। विश्व बजारमा तेल आपूर्तिको जोखिम कम हुने अपेक्षासँगै लगानीकर्ताहरूको मनोबल बढ्दा तेलको मूल्य ओरालो लागेको हो। बिहीबारको कारोबारमा ब्रेन्ट क्रुडको मूल्य करिब १.६६ प्रतिशतले घटेर प्रतिब्यारेल ७८ डलरको हाराहारीमा पुगेको छ भने अमेरिकी वेस्ट टेक्सास... विस्तृतमा