एजेन्सी । चीनले देशकै अहिलेसम्मको ठूलो कार्गो ड्रोनको पहिलो उडान सफलतापूर्वक पूरा गरेको छ । शनिबार बिहान एक टन पेलोड बोक्न सक्ने चीनको पहिलो ठूलो कार्गो ड्रोन, टिपि एक हजारले पूर्वी चीनको शानडोङ प्रान्तको छिङदाओ शहरमा उक्त उडान सफलतापूर्वक पूरा गरेको हो । यो नवीन विमान एयरड्रप क्षमताले सुसज्जित देशको पहिलो ठूलो मानवरहित यातायात विमान रहेको समाचार एजेन्सीहरुले जनाएका... विस्तृतमा