### कतारको ग्यास प्लान्टमा भीषण विस्फोट, ५४ घाइते, १८ जना बेपत्ता काठमाडौं । कतारको रास लाफान औद्योगिक क्षेत्रमा रहेको ग्यास प्लान्टमा भीषण विस्फोट हुँदा ५४ जना घाइते भएका छन् भने १८ जना बेपत्ता भएका छन्। कतारी अधिकारीहरूका अनुसार विस्फोटपछि प्लान्टमा ठूलो आगलागी भएको थियो। घटनालगत्तै आपतकालीन उद्धार टोली घटनास्थलमा परिचालन गरिएको र केही समयपछि आगो नियन्त्रणमा ल्याइएको... विस्तृतमा