काठमाडौं । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले सिन्धु जल सन्धि निलम्बन गरेको विषयलाई लिएर भारतलाई कडा चेतावनी दिएका छन्। पाकिस्तानी टेलिभिजन एआरवाई न्यूजसँगको अन्तर्वार्तामा उनले पाकिस्तानको जल सुरक्षामा खतरा उत्पन्न भए भारतविरुद्ध युद्धसम्मको अवस्था सिर्जना हुन सक्ने बताएका हुन्। आसिफले भारतले पाकिस्तानको हिस्सामा पर्ने पानीलाई नियन्त्रण गर्ने प्रयास... विस्तृतमा