काठमाडौं । दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा बुधबार राति लगातार दुई शक्तिशाली भूकम्प जाँदा राजधानी काराकाससहित देशका विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) का अनुसार पहिलो ७.२ म्याग्निच्युडको भूकम्प आएलगत्तै दोस्रो ७.५ म्याग्निच्युडको शक्तिशाली धक्का महसुस गरिएको थियो। भूकम्पको केन्द्रबिन्दु राजधानी काराकासबाट करिब १६० किलोमिटर पश्चिम... विस्तृतमा