काठमाडौं । अमेरिकाले इरानमाथि वर्षौंदेखि लागू गर्दै आएको तेलसम्बन्धी प्रतिबन्ध अस्थायी रूपमा स्थगित गर्दै अन्तर्राष्ट्रिय बजारमा इरानी तेल बिक्रीका लागि बाटो खुला गरेको छ। नयाँ सहमतिअनुसार इरानले कम्तीमा दुई महिनासम्म अमेरिकी डलरमा तेल बिक्री गर्न पाउनेछ। यस अवधिमा इरानले अमेरिकी तथा अन्य अन्तर्राष्ट्रिय कम्पनीहरूमार्फत खुला रूपमा तेल कारोबार गर्न सक्ने व्यवस्था... विस्तृतमा