काठमाडौं । आइतबार रुसले आफ्नो सेनाले धेरै बस्तीहरू नियन्त्रण गरेको घोषणा गरेको छ । रुसी रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार रुसी सेनाले कुस्र्क ओब्लास्टका धेरै बस्तीहरूको कब्जा गरेको छ। रुसी टेलिभिजन च्यानल आरटी (रसिया टुडे)ले एउटा भिडियो क्लिप सार्वजनिक गर्दै रुसी सेनाले कुस्र्क क्षेत्रमा अमेरिकी निर्मित अब्राम्स ट्याङ्क कब्जा गरेको दाबी गरिएको थियो। रुसी... विस्तृतमा