एजेन्सी । चीनको शेन्जेन क्षेत्र रोबोटिक्स क्रान्तिका रुपमा अग्रणी देखिएको छ । टेक हब शेन्जेनले चीनको रोबोटिक्स क्रान्तिको नेतृत्व नै गरिरहेको छ । शेन्जेनको रोबोटिक्स क्षेत्रले चीनमा प्रभुत्व नै जमाइरहेको छ । अपटेकका प्रमुख ब्रान्ड अफिसर, माइकल ट्याम एआई सहअस्तित्वको युगमा रोबोटहरु महत्वपूर्ण हुने दाबी गर्छन् । तथ्याङ्क अनुसार ५१,१०० रोबोट सम्बन्धित उद्यमहरू, र १७९.७... विस्तृतमा