कोलम्बो । मध्यपूर्वमा तनाव कम हुँदै युद्धविरामको वातावरण बनेपछि श्रीलंकाले पेट्रोल र डिजेलको मूल्य घटाएको छ। श्रीलंका सरकारी पेट्रोलियम कर्पोरेसनका अनुसार मंगलबारदेखि लागू हुने गरी डिजेलको मूल्य प्रतिलिटर २५ श्रीलंकाली रुपैयाँले घटाएर ३८२ रुपैयाँ र पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँले घटाएर ४१४ रुपैयाँ कायम गरिएको छ। यो कटौती करिब ६ प्रतिशतसम्मको रहेको जनाइएको... विस्तृतमा