एजेन्सि । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेट्रोल पम्प सञ्चालक तथा इन्धन खुद्रा विक्रेताहरूलाई पेट्रोल र डिजेलको मूल्य तत्काल घटाउन निर्देशनात्मक आग्रह गरेका छन्। कच्चा तेलको मूल्य उल्लेखनीय रूपमा घटिसकेको अवस्थामा पनि उपभोक्ताले अझै महँगो मूल्यमा इन्धन खरिद गर्नुपरेको भन्दै उनले मूल्य समायोजनमा ढिलाइ नगर्न चेतावनी दिएका हुन्। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल... विस्तृतमा