एजेन्सी । फिफा विश्वकप २०२६ को रोमाञ्चक प्रतिस्पर्धाबीच मैदानमा खेलाडीहरू मात्र होइन, मेक्सिकोको एउटा घरपालुवा हाँस पनि विश्वभर चर्चाको विषय बनेको छ। ‘मर्लिन’ नामक दुई वर्षे हाँसले मेक्सिको राष्ट्रिय फुटबल टोलीको सानो जर्सी र मोजा लगाएर सडकमा घुमेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि ऊ अहिले विश्वकपकै चर्चित पात्रमध्ये एक बनेको छ। मेक्सिको सिटीका सडकमा आफ्नी मालिक... विस्तृतमा