एजेन्सी । दक्षिण कोरियामा लागेको भीषण डढेलो(आगलागी)मा परी हालसम्म २८ जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन्। लगभग ४८,००० हेक्टर जमिन डढेलोको चपेटामा परेको छ । केन्द्रीय विपद् तथा सुरक्षा प्रतिकारक मुख्यालयले शुक्रबार बिहान दिएको जानकारी अनुसार दक्षिणपूर्वी क्षेत्रहरूमा लागेको ठूलो आगलागीमा परी थप पाँच जना घाइते भएका छन् । गत शुक्रबारदेखि, मध्यम र ठूला आकारका... विस्तृतमा