चेन्नई । भारतको तमिलनाडु सरकारले सरकारी अस्पतालमा जन्मिने प्रत्येक नवजात शिशुलाई १ ग्राम सुनको औंठी उपहार दिने महत्त्वाकांक्षी योजना घोषणा गरेको छ। मुख्यमन्त्री सी. जोसेफ विजय नेतृत्वको सरकारले ‘थाइमामन थङ्गा मोथिरा थिट्टम’ (मामाको सुनको औंठी योजना) अन्तर्गत यो कार्यक्रम सञ्चालन गर्न लागेको हो। सरकारले यो योजना तमिल संस्कृतिमा प्रचलित ‘थाइमामन सिर’ परम्पराबाट... विस्तृतमा