एजेन्सी । चालकविहीन सवारी साधनहरूले चीनको यातायातको भविष्यलाई नयाँ गति दिने संकेत गरेको छ । चीनका सडकमा चालकविहीन बस गुडिरहेको देख्न सकिन्छ । बेइजिङमा यो बस लगभग ३५ किलोमिटर प्रतिघण्टाको गतिमा यात्रा गरिरहेको छ र यसको एआई अपरेटिङ सिस्टमको कारणले लेन, मोड र ब्रेक आफैं परिवर्तन गर्छ। बस विमानस्थलहरूमा कर्मचारीहरू र यात्रुहरूलाई ढुवानी गर्न प्रयोग गरिनेछ। ‘यसले मुख्यतया... विस्तृतमा