एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार युएई पुगेका छन् । युएईको हवाई क्षेत्रमा प्रवेश गर्ने बित्तिकै युएईको एफ–१६ जेट विमानहरूले मोदीको विमानलाई एस्कर्टिङ गरेका थिए। अबुधाबीमा अवतरण गर्दा उनलाई गार्ड अफ अनर प्रदान गरिएको थियो । प्रधानमन्त्रीले राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँग भेट गर्नेलगायतका कार्यक्रम छन् । दुई नेताहरूले द्विपक्षीय... विस्तृतमा