यज्ञराज उपाध्याय, काठमाडौं, १ भाद्र । धरानमा गोरु काटेर भोज गर्दै गर्दाको भिडियो केही दिनअघि देखि सामाजिक सञ्जालमा भाइरल भएको छ । चार दिन अघि धरान उपमहानगरपालिका–११ को मंङ्गलबारेमा नेपाल आदिवासी जनजाति महासंघ धरान उपमहानगर समन्वय परिषद्, आदिवासी जनजातिको अधिकारको पक्षमा कार्यरत संघसंस्था, क्रिश्चियन धर्मका प्रतिनिधिहरुको सहभागितामा भएको भोजले सामाजिक, धार्मिक... विस्तृतमा