एजेन्सि। ब्राजिलका स्टार फरवार्ड तथा विश्वका शीर्ष ५ खेलाडीमा परेका नेयमार जुनियर अब साउदी अरेबियामा खेल्ने भएका छन् । नेयमारले अल हिलाल क्लबसँग दुई वर्षको सम्झौता गरेका छन् । अल हिलाल यस ३१ वर्षीय खेलाडीलाई ९ करोड युरो (लगभग १३०३ करोड रुपैयाँ) मा सामेल भएका हुन् । उनको दुई वर्षको तलब प्याकेज ३० करोड युरो (लगभग ४३४५ करोड रुपैयाँ) रहेको छ । नेयमार यसअघि फ्रान्सेली क्लब पेरिस... विस्तृतमा