यज्ञराज उपाध्याय, काठमाडौँ, ३२ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले लामो समयदेखि संसद् अवरोध गर्दै आइरहेको विषयमा विभिन्न टिकाटिप्पणी हुन थालेका छन् । साउन ३ गते त्रिभुवन विमानस्थलबाट बाहिरी सकेको अवस्थामा सिनामंगलमा मोटरसाइकल र स्कुटरको ब्रेक शु भित्र लुकाएर ल्याइएको ६० किलो सुन (ब्रेक शुसहित १ क्विन्टलभन्दा बढी) राजस्व अनुसन्धान विभागले बरामद गरेपछि यसमा सरकार... विस्तृतमा