काठमाडौँ, २६ मंसिर । सर्वोच्च अदालतमा अंगदान आफन्तले मात्रै गर्न पाउने भनी भएको व्यवस्था खारेजीको माग गर्दै रिट दायर भएको छ । निश्चित आफन्त र नातेदारबाट मात्रै मानव अंग आदानप्रदान गर्न पाइने कानुनी व्यवस्थाका संविधानको व्यवस्थासँग बाझिएको दाबी रिटमा गरिएको छ । निश्चित आफन्त र नातेदारबाट मात्र अंगदान लिन पाइने कानुनी व्यवस्था संविधानमा रहेको स्वतन्त्रतापूर्वक बाँच्न... विस्तृतमा