बझाङ , १० पुष । तलकोट गाउँपालिका–७ की पद्मा धामीकी नातिनी रुचिका दुई वर्ष पुग्न थालिन् । उनकी दिदी कृतिका सात वर्षकी छन् । उनी मष्टा आधारभूत विद्यालयको कक्षा १ मा अध्यनरत छिन् । कृतिका विद्यालय जान तयार हुनअघि नै रुचिका पनि तयार भइसक्छिन् । उनी झोलामा कापी, पेन्सिलसँगै घरबाट थाली नै लिएर विद्यालय जान्छिन् । तर, विद्यालयमा उनको नाम भने दर्ता छैन । उमेर नपुगेका कारण रुचिकाको नाम... विस्तृतमा