बारा ।बाराको सिमरामा बुधबार जेनजी र एमाले कार्यकर्ताबीच भएको झडपको असर बिहीबार पनि देखिएको छ। बिहानैदेखि जेनजी समूहले आक्रमणमा संलग्नलाई पक्राउ गर्न माग गर्दै सडकमै प्रदर्शन थालेपछि स्थिति नियन्त्रणबाहिर जाने संकेत देखिएपछि प्रशासनले दिउँसो १२:४५ बजेदेखि कर्फ्यू जारी गरेको हो। बिहान ११ बजेदेखि सिमरा चोकमा जेनजी कार्यकर्ताहरू विरोधमा उत्रिंदा सुरक्षाकर्मीले सामान्य... विस्तृतमा