काठमाडौं । देशभर बढ्दै गएको सुरक्षा संवेदनशीलता र आगामी निर्वाचन प्रभावित हुन सक्ने चिन्ताबीच प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार दिउँसो आकस्मिक रूपमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक आह्वान गरेकी छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित सुरक्षा परिषद् सचिवालयमा दिउँसो साढे २ बजेबाट सुरु भएको हो। बैठकमा पछिल्ला घटनाक्रम, देशको समग्र सुरक्षा... विस्तृतमा