काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौं जिल्ला कार्यसमितिका सभापति प्रदीप विष्टले पदबाट राजीनामा दिएका छन्। पार्टीको प्रचलनअनुसार उनले आफ्नो राजीनामा बागमती प्रदेश समितिमा बुझाएका हुन्। यद्यपि विष्टले पार्टी नछाडेको जनाउँदै व्यक्तिगत व्यस्तता तथा समय अभावका कारण जिल्ला सभापतिबाट मात्र राजीनामा दिएको स्पष्ट पारे। उनले भने, “पार्टी छोडेको छैन, काम... विस्तृतमा