काठमाडौं, ७ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध दायर गरिएको अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले लिखित जवाफ माग्ने आदेश जारी गरेको छ। अधिवक्ता डा. प्रेमराज सिलवाल र प्रतिभा उप्रेतीले दायर गरेको उक्त मुद्दाको सुनुवाइ न्यायाधीशद्वय हरिप्रसाद फुयाल र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा भएको हो। सुनुवाइपछि इजलासले प्रधानमन्त्री कार्कीलाई ‘अदालतको अवहेलना... विस्तृतमा