काठमाडौं । नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं थुनामुक्त भएका छन्। उनका छोरा निराजन प्रसाईंले दायर गरेको बन्दीप्रत्यक्षीकरण निवेदनमा सर्वोच्च अदालतले रिट जारी गरेसँगै उनलाई तत्काल मुक्त गर्न आदेश भएको हो। रिट निवेदकले प्रसाईंलाई गैरकानुनी रूपमा पक्राउ गरी थुनामा राखिएको आरोप लगाएका थिए। उक्त निवेदनको सुनुवाइ सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र... विस्तृतमा