ठमाडौँ । जेनजी मुभमेन्टले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेको छ। कार्की नेतृत्वको सरकार बनेपछि मन्त्रीहरूले भ्रष्टाचार र गैरजिम्मेवार निर्णय गरेको आरोप लगाउँदै संगठनले आज (सोमबार) एक प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री कार्कीले पदमा बस्न नसक्ने स्थिति सिर्जना भएको दाबी गरेको हो। विज्ञप्ति अनुसार ऊर्जामन्त्री कुलमान घिसिङले भारतसँग गरेको विद्युत्... विस्तृतमा