काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई तत्काल हिरासतबाट छाड्न आदेश दिएको छ। आइतबार बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले प्रसाईंलाई हिरासत मुक्त गर्न आदेश जारी गरेको हो। यसअघि बिहीबार न्यायाधीश मेघराज पोखरेलको इजलासले... विस्तृतमा