काठमाडौं, ४ मंसिर । नेकपा (एमाले) की नेतृ तथा पूर्वमन्त्री ज्वाला कुमारी साहले सिमरामा हिजो भएको घटनाको पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताएकी छन्। नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले सरकारले एमालेका शीर्ष नेताहरूमाथि योजनाबद्ध रूपमा अवरोध सिर्जना गराएको आरोप लगाइन्। साहका अनुसार सरकारले सिमरामा एमालेका नेताहरूमाथि... विस्तृतमा