काठमाडौं । जेनजी आन्दोलनका अभियन्ता मिराज ढुंगानाको काठमाडौंस्थित कार्यालयमा बुधबार साँझ अज्ञात समूहले आक्रमण गरेको छ। साँझ करिब ६ बजे अपरिचित व्यक्तिहरू कार्यालयमा प्रवेश गर्दै अभियन्ताहरूलाई लक्षित गरी दुर्व्यवहार तथा हातपात गरेको अभियन्ता ढुंगानाले बताएका छन्। ढुंगानाका अनुसार आक्रमणका क्रममा महिला अभियन्ताहरू समेत शारीरिक रूपमा दुर्व्यवहारको शिकार बने। उनले... विस्तृतमा